नेपाल वाहिर कार्यरत मोरंग सुनसरी जिल्लावासीहरुको साझाा संस्था मोरंग सुनसरी सेवा समाज को सातौ शाखा साउदी अरवमा जनवरी २०२० का दिन स्थापना भएको  

मोरंग जिल्ला प्रशासन कार्यलयमा दर्ता भई वैदेशिक रोजगार, व्यवसाय अध्ययनका लागि नेपाल वाहिर वसोवास गर्ने मोरंग सुनसरी जिल्लावासीहरुको साझा संस्था सन् २००१, मार्च मा कतारमा स्थापना भएको थियो  

 

सो संस्थाको सातौं शाखाको रुपमा साउदी शाखा स्थापना भएको जानकारी मोरंग सुनसरी सेवा माजका केन्द्रिय अध्यक्ष लोक वहादुर तामांगले दिएका छन्  

 

शाखा साउदी अरवको संस्थापक संयोजकमा सुनसरी ईटहरीका हेम सुवेदी रहेका छन् उपाध्यक्षहरु देश वहादुर खड्का, गणेश पोखरेल, सचिव सुजनसेर राई, कोषाध्यक्ष राज लिम्वु रहेका छन् भने सदस्यहरुमा पुरुसोत्तम दाहाल कुमार आचार्य सुरेन्द्र मोक्तान पे्रम सुवेदी नेत्र खतिवडा राजेन्द्र लिम्वु रहेका छन् त्यसै गरि सल्लाहकारहरु समेत चयन गरेको तिनमा कुमार कार्की, विमल गौतम, घनेन्द्र आम्वुहांग नगेश तामांग समिर लिम्वु रहेका छन्  

 

मोसुले सामाजिक क्ष्ँेत्रमा कार्य गर्दै विदेशमा सिकेको सिप, पुँजी, प्रविधिलाई नेपालमा स्थानान्तरण गर्ने कार्य गरिरहेको छ। मेरंग सुनसरीका विभिन्न क्षेत्रमा सामाजिक अभियान संचालन गर्दै आईरहेको यो संस्थाले उद्यमशिलता विकास व्यक्तित्व विकासलाई जोड दिदैं आएको विदेशमा रहेका नेपालीहरुले सिकेको सिप कमाएको पुँजीलाई एकिकृत गरि विभिन्न व्यवसायिक संस्थाहरु स्थापना गरि सदस्यहरुको जीवनस्तर उकास्ने कार्यलाई तदारुकताका साथ अगाडी वढाउदै आएके  

 

.स्थाका सदस्यहरुको अग्रसरतामा डे« भिजन ईन्भेटमेण्ट प्राली, टिम अफ ट्रष्ट वहुउद्देश्यिय कृषि फार्म, सुविधा वचत तथा ऋण सहकारी, रोजगार वचत तथा ऋण सहकारी, आत्मनिर्भर कृषि सहकारी लगायतका व्यवसायिक प्राईभेट पव्लिक संस्थाहरु संचालन गरिरहेका छन्  

इसका अलावा मोरंग सुनसरी सेवा समाजले एम्वुलेन्स संचालन, आखा उपचार शिविर, शैक्षिक कोष संचालन गरि सामाजिक क्षेत्रमा उल्लेख्य कार्य गर्दै आईरहेको छ। 

हाल यस संस्थाको केन्द्रिय कार्यलय ईटहरी सुनसरीवाट संचालन भने स्थानिय निकायसँगको सहकार्यमा आफ्नै भवन निर्माणको प्रकृयालाई अघि वढाएर कार्य थालनी गरेको छ। मेसु शाखा साउदीले समेत यिनै गतिविधिहरुलाई ध्यानमा राखेर संस्थाको उद्देश्य हासिल गर्न कार्य गर्ने कुरा संयोजक हेम सुवेदी सचिव सुजनसेर राईले एक साथ वताए